![]() |
पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८ |
पाठ
कम्प्युटरमा प्रयोग भएका प्रविधि र त्यसको कार्यशैलीअनुसार त्यसलाई तिन प्रकारमा विभाजन गरिएका छन् । ती हुन्: (क) डिजिटल (ख) एनालग (ग) हाइब्रिड
डिजिटल कम्प्युटरलाई पनि तिनीहरूको संरचना र उपयोगिताअनुसार विभिन्न भागमा विभाजन गरिएका छन् । तिनीहरूलाई तलको तालिकामा देखाइएको छ :
डिजिटल कम्प्युटर (Digital Computer)
(क) विशेष उद्देश्यको कम्प्युटर (Special Purpose Digital Computer)
(ख) साधारण उद्देश्यका कम्प्युटर (General Purpose Computer)
एनालग (Analog Computer)
हाइब्रिड कम्प्युटर (Hybrid Computer)
संरचनामा आधारित कम्प्युटर (Classification Based on Configuration)
(क) सुपर कम्प्युटर (Super Computer)
(क) मेनफ्रेम (Mainframe Computer)
(ग) मिनी कम्प्युटर (Mini Computer)
(घ) माइक्रो कम्प्युटर (Micro Computer)
अभ्यास
तलका खाली ठाउँमा मिल्दो शब्द भर
ठिक र बेठिक छुट्याऊ
जोडा मिलाऊ
निम्न संक्षिप्त शब्दका विस्तारित रूप लेख
तलका प्रश्नहरूको उत्तर लेख
मेनफ्रेम कम्प्युटर | मिनी कम्प्युटर |
१. यसमा एकचोटिमा लगभग १०० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ । | १. यसमा एकचोटिमा लगभग ५० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ । |
२. यसको आकार ठूलो हुन्छ । | २. यसको आकार मध्यम खालको हुन्छ । |
३. यसको ठूला कम्पनी, व्यापार र व्यवसाय प्रवर्द्धन गर्न प्रयोग हुन्छ । | ३. यसको मध्यम खालका संस्थाहरु प्रवर्द्धन गर्न प्रयोग हुन्छ । |
४. यो साधारणतया ठूला र अत्यन्त जटल प्रकृतिको डाटाहरु प्रसोधन, ठूला व्यवसायीक लेनदेन आदी कार्यको लागि प्रयोग हुन्छ । | ४. यो साना खालका अनुसन्धान, इन्जिनियरिङ, व्यवसाय लेनदेन र डाटाबेस व्यवस्थापन गर्न प्रयोग हुन्छ । |
५. जस्तै: IMB 401, ICL 2950, IBM 7090 आदी । | ५. जस्तै: Inspiron 1012, Honeywell200, TI-990, आदी । |
(ङ) माइक्रो कम्प्युटरको उपयोगिताबारे लेख ।
aru chaii kahile aauxa hola hajur
ReplyDelete