![]() |
पाठ - ३ कम्प्युटरको पुस्ता (Generation of Computer) |
कम्प्युटरको पुस्ता (Generation of Computer)
(क) पहिलो पुस्ता (First Generation)

(ख) दोस्रो पुस्ताका कम्युटर (Second Generation Computer)

(ग) तेस्रो पुस्ताको कम्युटर (Third Generation Computer)

(घ) चौथो पुस्ताका कम्युटर (Fourth Generation Computer)

(ङ) पाँचौं पुस्ताको कम्पुटर (Fifths Generation Computer)

कार्यकलाप
अभ्यास
तलका खाली ठाउँ भर :
छोटकरीमा लेख
(क) भ्याकुम ट्युब (Vacuum Tubes)
(ख) माइक्रोप्रोससर (Microprocessor)
(ग) आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence)
(घ) इन्टिग्रेटेड सर्किट (Integrated Circuit)
तलका सक्षिप्त शब्दको विस्तारित रूप लेख
ठिक र बेठिक छुट्याक
जोडा मिलाऊ:
(क) भ्याकुम ट्युब | चौंथो पुस्ता |
(ख) बायो चिप्स | माइक्रो प्रोसेसर |
(ग) भी. एल. एस. आई. | पाँचौं पुस्ता |
(घ) IBMPC | पहिलो पुस्ता |
तलका प्रश्नहरुको उत्तर लेख
चौँथो पुस्ता | पाँचौं पुस्ता |
१. चौँथो पुस्ताको कम्प्युटरमा LSIC र VLSIC बाट बनेको माइक्रोप्रोसेसर प्रयोग गरिएको छ । | १. पाँचौं पुस्ताको कम्प्युटरमा बायो चिप्स र ग्यालियम आइसेनाइड प्रयोग हुने छ । |
२. यसमा आधुनिक हाई लेभल प्रोग्रामिङ भाषा प्रयोग गरिएको छ । | २. यसमा नेचुरल ल्याङ्ग्वेज र प्रोलग नामक प्रोग्रामिङ भाषा प्रयोग हुने छ । |
३. यसमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छैन । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्दैन । | ३. यसमा पूर्ण आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्ने छ । |
४. यसको काम गर्ने गति विको सेकेन्ड रहेको छ । | 4. यो हालसम्मकै सर्वाधिक छिटो चल्ने कम्प्युटर हुने छ । |
५. आधुनिक डिजिटल कम्प्युटर, प्याप्टप, मोबाइल आदि यसको उदाहरण हो । | ५. आर्टिफिसियल इन्टिलिजेन्सबाट चल्ने रोबोट यसको एउटा उदाहरण हो । |
Hlo
ReplyDelete