साथीलाई चिठी - शान्ति, सहअस्तित्व, आपसी समझदारी र मेलमिलाप आजको आवश्यकता हो

0

मिति : २०७१/०/०१ गते
प्यारो साथी रन्जित,
सुमधुर सम्झना ।
                 म यहाँ आरम नै छु र त्यहाँ पनि पशुपतिनाथको कृपयाले सबैजनालाई सञ्चै छ भन्ने आशा गरेको छु । १० वर्षे जनयुद्धले हाम्रो देशमा अशान्ति पैदा गरायो । तर यसको अन्त्य शान्तिको ढोका ढकढकाएर भएको छ । अहिलेको वर्तमान परिवेशमा समाजमा विकास गरेर देशलाई समृदितिर उन्मुख गराउने नै सबैको मुख्य ध्यय हो । आपसी मेलमिलाप र समझदारी बिना यो कुरा निकै कठिन र असम्भवप्राय नै छ । आपसी मेलमिलाप र समझदारी जस्ता आधारभूत आवश्यकताहरु बिस्तारै पूरा गर्दै विकासका परियोजनाहरुमा मन, वचन र कर्मले लाग्नुपर्छ । सभ्य एवम् उत्कृष्ट समाजको कल्पना शान्ति र सहअस्तित्व बिना पुरा हुँदैन । त्यसैले गाउँका सबै मानिसहरुले यस किसिमको कुरामा विशेष जोड दिनुपर्छ । धन्यवाद !

उही तिम्रो साथी
बिकास गुरुङ
खामको नमुना

 प्रेसकमा आफ्नाे नाम र र ठेगाना अनि प्रापकमा साथीकाे नाम र ठेगाना लेख्ने ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)
विद्यार्थी भाइबहिनीहरु यस वेवसाइट निर्माणाधीन अवस्थामा रहेकाले अघिकांश पाठका उत्तरहरु समेटिएका नहुन सक्छन् । तसर्थ त्यस्ता पाठका उत्तरहरु हामी छिट्टै लिएर आउने बाचा गर्दछौं । कुनै-कुनै शब्दहरु अशुद्व वा गलत उत्तर भएको हुनसक्छ । यदि त्यस्ता त्रुटीहरु देखिएमा हामीलाई जानकारी दिन नहिच्किचाउनुहोला । हामी सबै मिलेर यस शेेैक्षिक ब्लगलाई सफलता दिलाउन सक्छौँ । साथै, कुनै शिक्षक साथीहरूलाई विभिन्न तहका भाइबहिनीलाई शिक्षणसिकाईमा सहज पुर्‍याउन इच्छा छ भने हामीलाई नोटहरु उपलब्ध गराएर सहयोग गरिदिनुहोला । हामी तपाईंको नाम राखेर प्रकाशित गर्नेछौँ ।

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top